एक लाख नगद सहित सपनालाई एनआरएनएकाेे सम्मान

विकल्प न्युज / काठमाडौ मंसिर २१ गते । बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल  म्याग्दीकि  सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ एनआरएनएले नगदसहित सम्मान गरेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हाे। … Continue reading एक लाख नगद सहित सपनालाई एनआरएनएकाेे सम्मान